For a better experience please change your browser to CHROME, FIREFOX, OPERA or Internet Explorer.
Profile Pic
Rs395.00

Anti Pimple Cream – Solve & Care Skin care cream 50 gm

  • Anti Pimple Cream – Solve & Care Skin care cream 50 gm
Description
Price : Rs395.00
Type : Sell
Date : October 3, 2020
Condition : New
Location : कटुन्जे-९, Suryabinayak 44800, Nepal

Anti Pimple Cream

कुमकुम एण्टी पिम्पल क्रिम बेसार, नीम, टंकण, एलोभेरा, सुभ्रा, तुलसी,
गुलाब, तितेपाती, मेवा, यराद आदि जस्ता जडिबुटीको समिश्रणबाट
तयार पारिएको छ । यसलाई विहान र बेलुका सफा पानीले सफा गरी
यसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथै
डण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स–साना खटिरामा समेत
प्रभावकारी छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई
हटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । अनुहारको छालामा रहेका
मसिना रक्तनलीहरुमा रक्त सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ
साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहार
चम्किलो र स्वस्थ रहन्छ ।
प्रयोग विधि :– बिहान र बेलुका गरी दिनको २ पटक फेशवास वा
सफा पानीले अनुहार पखाली सफा कपडाले पुछेर यो क्रिम अनुहारमा राम्ररी लगाउने ।

Get connected with our Facebook for more updates and information.


Location
*Your phone number will be show to post author
Post your rating

Similiar Ads
Top