Best Hairfall Solution with Keshbardan hair growth oil 100 ml

Description

Type : Sell
Date : October 3, 2020
Condition : New
Location : Sallaghari, Sallaghari, Kautunje, Bagmati, Nepal

Keshbardan hair growth oil

केश वरदान तेल भृगराज, केशर, सिकाकाई, कालो तिल, अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट
तयार पारिएको छ । यसको प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ र यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले कपालमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।

प्रयोग विधि :– यो केश वरदान तेल दिनको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी १० देखि १५ मिनेट सम्म लगाई मालिस गर्नु पर्दछ । तालु
अथवा कपालको अवस्था हेरी कम्तीमा ३ महिना देखि १ वर्ष सम्म लगाउनुपर्छ । लामो कपाल हुने व्यक्तिले नुहाउनु भन्दा ४/५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट बिहान नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।

Get connected with our Facebook for more updates and information.

Location

Sallaghari, Sallaghari, Kautunje, Bagmati, Nepal

Bids

*Your phone number will be show to post author
Write a Review
ad type Sell ad type

Send Messages

Send Message

Bidding Stats

There is no bid yet.

Safety tips for deal

Safety Tips from Market Sewa:-

  1. Meet the seller in a safe location
  2. Avoid any transactions, before inspecting products or services
  3. Beware of unrealistic offers and Frauds

Featured Ads

Share on Facebook
Top