Buy Best Skin Care Organic Chiuree Neem Soap 100 gm

Description

Type : Sell
Date : October 3, 2020
Condition : New
Location : कटुन्जे-९, Suryabinayak 44800, Nepal

Chiuree Neem Soap

चिउरी निम÷साबुनमा चिउरी, नीम, पपैया, तितेपाती, बेसार, घ्यूकुमारी, केशर, चिउरी, चन्दन जस्ता आयुर्वेदिक जडिबुटीबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो, स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी रोग जस्तै दाद, एलर्जी, लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको साथै छाला सम्बन्धी सम्पूर्ण रोग निर्मुल पार्न मद्दत गर्छ । यसमा डिटरजेन्ट सिन्थेटिक सुगन्धहरुको प्रयोग नभएको हुनाले अन्य
हानिकारक असर गर्दैन ।
प्रयोग विधि :– यो जुनसकै उमेरको व्यक्तिले प्रयोग गर्न सकिन्छ । यो साबुन बिहान बेलुका अनुहार सफा गर्नका साथै अन्य साबुन जस्तै नुहाउने बेलामा शरीरमा प्रयोग गर्न सकिन्छ ।

Get connected with our Facebook for more updates and information.

Location

कटुन्जे-९, Suryabinayak 44800, Nepal

Bids

*Your phone number will be show to post author
Write a Review
ad type Sell ad type

Send Messages

Send Message

Bidding Stats

There is no bid yet.

Safety tips for deal

Safety Tips from Market Sewa:-

  1. Meet the seller in a safe location
  2. Avoid any transactions, before inspecting products or services
  3. Beware of unrealistic offers and Frauds

Featured Ads

Share on Facebook
Top