Buy Ginger Shampoo Online in Nepal 500 ml

Description

Type : Sell
Date : October 3, 2020
Condition : New
Location : Sallaghari, Sallaghari, Kautunje, Bagmati, Nepal

Ginger Shampoo

सल्भ एण्ड केयर जिन्जर एन्टि डेन्ड्रफ सेम्पो शुद्ध अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महŒपूर्ण तŒवहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।

Get connected with our Facebook for more updates and information.

Location

Sallaghari, Sallaghari, Kautunje, Bagmati, Nepal

Bids

*Your phone number will be show to post author
Write a Review
ad type Sell ad type

Send Messages

Send Message

Bidding Stats

There is no bid yet.

Safety tips for deal

Safety Tips from Market Sewa:-

  1. Meet the seller in a safe location
  2. Avoid any transactions, before inspecting products or services
  3. Beware of unrealistic offers and Frauds

Featured Ads

Share on Facebook
Top