Description

Price : Rs395.00
Type : Sell
Date : September 30, 2020
Condition : New
Warranty : No
Location : कटुन्जे-९, Suryabinayak 44800, Nepal

सल्भ एण्ड केयर पेन हिल विश्वमा पाइने विभिन्न प्राकृतिक ज िड ब ु ट ी ह रु(मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, विष्गर्भकोतेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डमुलको तेल,पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा) बाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथातुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरिरको सम्बेदनशीलअंगहरु बाहेक हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई,मर्केको, सर्केको, घाँटी गर्दन, लामखुट्टेले टोकेको र टाउको दुखाईमा मालिस गेरमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु गठिया, बाथ, च्ब् ँबअतयच एयकष्तष्खभ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।

प्रयोग विधि :– पेन हिल तेल बिहान र बेलुका गरी दिनको २ पटक लगाई मालिस गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा लगाई मालिस गर्ने ।

Get connected with our Facebook for more updates and information.

Location

कटुन्जे-९, Suryabinayak 44800, Nepal

Bids

*Your phone number will be show to post author
Write a Review
ad type Sell ad type

Send Messages

Send Message

Bidding Stats

There is no bid yet.

Safety tips for deal

Safety Tips from Market Sewa:-

  1. Meet the seller in a safe location
  2. Avoid any transactions, before inspecting products or services
  3. Beware of unrealistic offers and Frauds

Featured Ads

Share on Facebook
Top